भारत / चीन / सार्क « Khabarhub

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं– भारतको राजधानी दिल्लीमा जारी हिंसामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै बताए अनुसार हिंसाका कारण मर्नेको संख्या ३२ पुगेको जनाएको बीबीसीले उल्लेख गरेको छ । विगत चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसामा सयौं मानिसहरु घाइते भएका छन् । दिल्लीको गुरु तेग…