भारत / चीन / सार्क « Khabarhub

कोरोना महामारीः चीनमा एकै दिन ६४ संक्रमितको मृत्यु, हङकङमा पनि बिरामीको ज्यान गयो

काठमाडौं - चीनमा कोरोना भाइरसबाट एकैदिन ६४ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ सय २६ पुगेको छ । मंगलबार हङकङमा पनि एक जना बिरामीको मृत्यु भएपछि चीनबाहिर मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो। सोमबार बिहानदेखि मंगलबार बिहानसम्म थप ६४ जनाको मृत्यु भएपछि मृतकको संख्या ह्वात्तै…