भारत / चीन / सार्क « Khabarhub

मालदिभ्सका पूर्व उपराष्ट्रपति अहमद भारतमा पक्राउ, स्वदेश फर्काइयो

माले–अवैध बाटोबाट भारत प्रवेश गरेका मालदिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिबलाई पक्राउ गरी उनलाई स्वदेश फर्काइएको भारतीय अधिकारीले जनाएका छन् । गत बिहीबार अवैध तरिकाबाट डुङ्गामार्फत् दक्षिण भारतका टुथुकुडी शहर प्रवेश गरेका उनलाई शुक्रबार पक्राउ गरी मालदिभ्स फर्काइएको हो । राजनीतिक शरणका लागि उनी भारत प्रवेश गरेको भएपनि भारत सरकारले भने शरण दिन अस्वीकार गरेको थियो…