भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा ८० जना यात्रु सवार विमान दुर्घटना

काबुल– अफगानिस्थानमा ८० जना यात्रु सवार एउटा विमान दुर्घटनामा परेको छ । एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान अफगानिस्तानको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको जनाइएको छ । तालिबानी लडाकुहरुको कब्जामा रहेको गजनी प्रान्तअन्तर्गत पर्ने हेड यक जिल्लाको पहाडी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको त्यहाँको प्रान्तीय प्रवक्ता आरिफ नुरीले जानकारी दिएका छन् । प्रान्तीय प्रवक्ताले प्राविधिक गडबडीका कारण विमानमा…