Live on
Your Voice, Your Power
एजेन्सी– भारत प्रशासित कश्मीरमा तनाव बढेको छ । उक्त क्षेत्रका कयौं नेता र पूर्व मुख्यमन्त्रीलाई समेत सोमबार विहानै देखि नजरबन्दमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो । नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा…