Live on
Your Voice, Your Power
नयाँ दिल्ली– पाकिस्तानको बालाकोटमा गत फेब्रुअरी महिनामा भारतीय सेनाले गरेको आक्रमणको प्रमुख रणनीतिकार सामन्त गोयल भारतको जासुसी निकाय रिसर्च एण्ड एनलाइसिस विङ रअको प्रमुखमा नियुक्त भएका छन् । भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले भारतीय प्रहरी सेवाका वरिष्ठ अधिकारी गोयललाई रअको प्रमुखमा नियुक्त गरेको हो । उक्त समितिको अध्यक्षका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले जिम्मेवारी सम्हालिरहेका छन्…