भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा अफगान पत्रकारमाथि धरपकड तीव्र, दुई सातामा पाँच जना समातिए

काठमाडौं- पाकिस्तानमा अफगान पत्रकारमाथि धरपकड तीव्र भएको छ । पछिल्लो समय पाकिस्तानी सुरक्षा बलले पाँच जना अफगान पत्रकारलाई पक्राउ गरेको छ । पछिल्लो दुई सातामा पाँच जना अफगान पत्रकार पक्राउ परेको अफगानिस्तान मिडिया सपोर्ट अर्गनाइजेसनले जनाएको छ । उक्त संस्थाले पक्राउ पर्नेमा समिम फोरोग फइजी र अताउल्लाह सिरजद पनि रहेको जनाएको छ । अन्यको पहिचान…