भारत / चीन / सार्क Archives | Page 50 of 340 | Khabarhub Khabarhub

चिसोका कारण दिल्लीमा ५ कक्षासम्मका विद्यार्थीको पठनपाठन बन्द

दिल्ली- चिसो मौसमका कारण भारतको राजधानी नयाँ दिल्लीमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् । दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले भनिन्, “चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिल्लीका विद्यालयहरू आगामी ५ दिन बन्द रहनेछन् ।” दिल्ली सरकारले अघिल्लो आदेशमा…