भारत / चीन / सार्क Archives | Page 51 of 340 | Khabarhub Khabarhub

भारतले पपुवा न्यूगिनीलाई दियो १० लाख डलर बराबरको सहायता

नयाँ दिल्ली- भारतले पपुवा न्यूगिनीलाई १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको छ । पपुवा न्यूगिनीमा ज्वालामुखी विस्फोटबाट प्रभावितहरुका लागि सहयोगस्वरुप भारतले १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको हो । भारतीय सहयोगमा ११ टनको राहत सामग्री र ६ टनको स्वास्थ्य समग्री रहेको छ । राहत सामग्रीमा त्रिपाल, स्लिपिङ म्याट, खानेकुरा, पानी जम्मा…