Live on
Your Voice, Your Power
काठमाडौं - भारतको विदेश सचिवबाट अवकाश पाएका विनयमोहन क्वात्रा अमेरिकाको राजदूत बन्ने भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई राजदूतमा मनोनयन गरिएको छ। तर यसबारे विदेश मन्त्रालयले केही भनेको छैन। क्वात्राले विदेश सचिवबाट यही महिना मात्रै अवकाश पाएका थिए । पछिल्लो समय भारत र अमेरिकाको सम्बन्ध निकट बन्दै गइरहेका बेला क्वात्राको जिम्मेवारी महत्त्वपूर्ण हुने विश्लेषण…