भारत / चीन / सार्क « Khabarhub

भारतले चन्द्रयान ४ अभियानको तयारी थाल्यो

काठमाडौं – भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोलेचन्द्रयान ४ अभियानको तयारी गरिरहेको छ । योअभियानमार्फत् इसरोले चन्द्रमाको सतहमा रहेको माटो रचट्टानको नमूना पृथ्वीमा ल्याउने उद्देश्य लिएको छ । यसैको तयारीस्वरुप इसरोले पृथ्वीको कक्षमा दुई वटा भूउपग्रह प्रक्षेपण गरेको छ । दुबै भू उपग्रहको वजन २ सय २०किलोग्राम रहेको छ । चन्द्रयान ४ अभियानका लागि यी भू…