भारत / चीन / सार्क « Khabarhub

खनिज, कृषि तथा रक्षा क्षेत्रमा सहकार्य गर्न भारत र इन्डोनेसियाबीच सम्झौता

काठमाडौं- भारत र इन्डोनेसियाबीच खनिज, कृषि तथा रक्षा क्षेत्रमा महत्त्वपूर्ण सम्झौताहरू भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोबीच जकार्तामा भएको भेटवार्तापछि यी सम्झौताहरू सार्वजनिक गरिएका हुन् । प्रधानमन्त्री मोदीको सन् २०२३ पछिको यो पहिलो इन्डोनेसिया भ्रमण हो । भेटवार्तापछि राष्ट्रपति सुबियान्तोले संसारका दुई ठूला लोकतान्त्रिक देशहरूबीचको यो साझेदारीले यस क्षेत्रलाई…