Live on
Your Voice, Your Power
काठमाडौं– भारतले इजरायललाई अत्याधुनिक हतियार प्रणाली निर्यात गर्ने भएको छ । भारतीय समाचार च्यानल जी न्यूजका अनुसार भारतीय रक्षा कम्पनीले इजरायलसँग महत्वपूर्ण सम्झौता गरेको छ । यससँगै भारतले इजरायललाई अत्याधुनिक रकेट लन्चर प्रणाली निर्यात गर्नेछ । उक्त सम्झौताबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन । उक्त सम्झौता १ हजार ४ सय करोड भारतीय रुपैयाँ बराबरको…