भारत / चीन / सार्क Archives | Page 64 of 324 | Khabarhub Khabarhub

अफगानिस्तानमा लगानी गर्न कतारसँग तालिबानको आग्रह

काबुल- अफगानिस्तानको सत्ताको वागडोर सम्हाल्दै आएको तालिबान समूहले कतारलाई अफगानिस्तानमा लगानी गर्न आग्रह गरेको छ । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानबीचको सम्बन्ध सुधारका लागि कदम चाल्न कतारसँग लगानीका लागि आग्रह गरेको छ । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी कान्दाहार भ्रमणमा रहेका बेला तालिबान समूहका प्रवक्ताले कतारलाई…