भारत / चीन / सार्क Archives | Page 7 of 335 | Khabarhub Khabarhub

पाकिस्तानमा बाढीका कारण, १ सय ४० बालबालिकासहित २ सय ९९ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानमा भारी वर्षा र बाढीका कारण १ सय ४० बालबालिकासहित कम्तीमा २ सय ९९ जनाको मृत्यु हुनुका साथै ७ सय जनाभन्दा बढी घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ । एनडिएमएले जुन २६ मा सुरु भएको बर्षाले देशभरि विनाश निम्त्याएको जनाएको छ । मृतकमध्ये १ सय २ पुरुष, ५७ महिला र…