भारत / चीन / सार्क « Khabarhub

हिमाचल प्रदेशमा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

शिमला- भारतको हिमाचल प्रदेश राज्यको शिमलामा आइतबार भारी वर्षाका कारण घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । मुसलधारे वर्षाका कारण आइतबार बिहान शिमलाको कोटगढ गाउँमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । भग्नावशेषबाट  दुई जना घाइतेलाई बाहिर निकालेर नजिकैको अस्पताल पुर्‍याएको छ ।…