Live on
Your Voice, Your Power
मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक तुर्कमेनिस्तानमा आयोजित एक मञ्चमा इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग वार्ताका लागि भेट गर्ने एक वरिष्ठ सहयोगीले सोमबार बताएका छन् । पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले दुई नेताबीच आश्गाबातमा तुर्कमेन कविको सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुँदा भेट्ने कार्यक्रम रहेको पत्रकारहरूलाई बताए । “यो बैठकले द्विपक्षीय मुद्दाको…