युद्ध / शान्ति Archives | Page 14 of 31 | Khabarhub Khabarhub

इजरायलको आक्रमणले विकराल बन्दै गाजाको अवस्था

लेबनान - इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ। मंगलबार भएको आक्रमणमा चार आवास गृह नास भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानले गाजाले जस्तै क्षति सहनु पर्ने चेतावनी दिएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार मात्र ३६ जनाको ज्यान जानुका साथै १५० जना घाइते भएका छन्। इजरायली डिफेन्स फोर्सले उत्तरी गाजामा रहेको…