Live on
Your Voice, Your Power
बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङको आयोजनामा आगामी हप्ता (सेप्टेम्बर ३) बेइजिङमा हुने सैनिक परेडमा विश्वका चर्चित नेताहरू सहभागी हुँदैछन् । उक्त परेडमा कडा प्रतिबन्ध झेलिरहेका केही मुलुकका नेताहरू पनि सहभागी हुँदैछन् । ती मुलुकहरूमा रूस, उत्तर कोरिया, इरान र म्यानमार पर्छन्। यसलाई पश्चिमकाविरुद्ध एक प्रकारको एकताको प्रदर्शनका रूपमा हेरिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र…