Live on
Your Voice, Your Power
मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी सहरमा भेला भइरहेका बेला क्रेमलिनले आइतबार युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाबिच त्रिपक्षीय वार्ता तयारीको क्रममा रहेको भन्ने कुरालाई अस्वीकार गरेको छ । यसअघि एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले वासिङ्टनले त्रिपक्षीय ढाँचा प्रस्ताव गरेको बताएका थिए । उनका अनुसार यस्तो वार्ताले मस्को र किएभबीच…