युरोप « Khabarhub

इटालीमा जुनदेखि अन्तर्राष्ट्रिय हवाइ उडान सुचारु गरिने

इटाली- इटलीले जुन महिनादेखि अन्तराष्ट्रिय हवाइ उडान सुचारु गर्ने भएको छ । इटाली सरकारले आगामी जुन ३ तारिखदेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको हो । तर, इटलीले सबै देशका लागि नभएर युरोपियन मुलुकहरुबाट आउनेजाने बिमानहरुमात्र खोल्न लागेको हो । यी मुलुकहरुबाट इटाली आउँदा १४ दिन क्वारेनटाइनमा बस्न नपर्ने बताइएको छ ।इटालीका प्रधानमन्त्री…