युरोप « Khabarhub

प्रधानमन्त्री नै कोरोनाभाइरस संक्रमित भएपछि चीनसँग क्रुद्ध बन्यो बेलायत

बेलायत- बेलायत कोरोनाभाइरविरुद्ध लड्ने चीनको तरिकालाई लिएर क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन नै कोरोना संक्रमित बनेपछि  चीनविरुद्ध बेलायत क्रुद्ध बनेको हो । एक बेलायती अधिकारीले भनेका छ कि कोभिड–१९ को संकट समाप्त भएपछि बेइजिंगसँग “हिसाब” लिइने छ । बेलायतका सरकारी अधिकारीहरूले चीनले उसको सीमाभित्र फैलिएको कोरोनाभाइरसको प्रकोपको गम्भीरताबारे तथ्यहरु लुकाएको भन्दै असन्तुष्टि…