Live on
Your Voice, Your Power
ब्रसेल्स- युरोपेली सङ्घ ईयूका विदेश मामिला र सुरक्षा नीतिका लागि शीर्ष प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द भएको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो । चीनका लागि युरोपेली सङ्घका राजदूत राजदूत जर्ज टोलेडोले जोसेप बोरेल चिनियाँ विदेशमन्त्री छिन गङ र अन्य…