Live on
Your Voice, Your Power
किभ– यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपतिबीच आगामी हप्ता न्यूयोर्कमा भेटवार्ता हुनेभएको छ । जेलेन्स्कीले गत मे महिनामा सत्तारोहण गरेपछि दुई नेताबीच हुन लागेको यो पहिलो भेट हो । संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन जेलेन्स्की यही सेप्टेम्बर २३ देखि २६ सम्म अमेरिका जाने कार्यक्रम तय भएको छ । सोही अवसरमा उनीहरूबीच भेटवार्ता हुन लागेको…