Live on
Your Voice, Your Power
रुस– १ सय ५७ जनाको ज्यान जानेगरी इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनाग्रस्त भएको एक साता नबित्दै सुदूर उत्तरी रुसमा अर्को बोइङ ७३७ म्याक्स ८ विमानको इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरण गरिएको छ । साइबेरियाको दुर्गम मिर्नी शहरबाट राजधानी मस्कोका लागि १ सय ५७ जना बोकेर उडेको विमानको इन्जिनबीच आकाशमै गडबडी भएपछि साय्कट्याभ्कर…