Live on
Your Voice, Your Power
ग्रोज्नी- खोज पत्रकारकारिताका निम्ति ख्याति कमाएकी एक जना रुसी पत्रकारमाथि चेचन्यामा साङ्घातिक आक्रमण भएको छ । चेचन्या भ्रमणमा रहेका उनीमाथि सशस्त्र आक्रमणकारीहरूले नराम्ररी कुटपिट गरेपछि अस्पताल भर्ना हुनुपरेको मानव अधिकार समूह मेमोरियलले जनाएको छ । “एलेना मिलाशिनाको औंला भाँचिएको छ र उनी बेलाबेलामा बेहोस हुन्छिन् । उनको शरीरभर चोट लागेको छ । उनका उपकरण खोसेर…