Live on
Your Voice, Your Power
एजेन्सी– टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको भवनमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । इस्तानबुल शहरको मध्य भागमा रहेको ५ तल्लो आवासीय भवनमा आगलागी भएको हो । आगलागीको कारणबारे केही नखुलाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागी भएको थाहा पाएर नियन्त्रण गर्न घटनास्थल पुगेको उद्धारकर्मीको टोलीले भवनबाट दुई शव निकालेको थियो भने अन्य…