Live on
Your Voice, Your Power
मिलान– इटालीमा विद्यार्थी भरिएको स्कूल बस अपहरण गरी आगो लगाउने अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ । इटालीको मिलान शहरमा विद्यार्थी बोकेको बसलाई अपहरण गरी त्यसमा आगो लगाउने बसचालकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सेनेगलिज मूलका औसेयेनू साई रहेको इटालीका अधिकारीले जनाएका छन् । उनले स्कूले बालबालिकासहित ५१ जना सवार स्कूल बस अपहरण गरी…