Live on
Your Voice, Your Power
काठमाडौँ- स्लोभाकियाको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा लुडोभिट ओडोरले देशमा शान्ति, सुव्यवस्था र अमनचैन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्वकार्यवाहक प्रधानमन्त्री एडुआर्ड हेगरले मे ७ मा राजीनामा दिएपछि स्लोभाक गणतन्त्रका राष्ट्रपति जुजाना स्त्च्सापुटोभाले सोमबार ओडोरलाई उक्त पदमा नियुक्त गरेकी हुन् । स्लोभाकियाको नेशनल बैंकका पूर्वउपगभर्नर ओडोरले सेप्टेम्बरमा चुनाव नभएसम्म राज्यले ठीकसँग काम गर्ने कुरा सुनिश्चित…