Live on
Your Voice, Your Power
काठमाडौँ- रुसको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिन्पिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । भेटवार्ताका क्रममा दुई राष्ट्रपतिबीच चीन र रुस सम्बन्ध र आपसी हितका विषयमा गहन छलफल हुनाका साथै पारस्परिक सम्बन्ध अझ…