युरोप Archives | Page 24 of 141 | Khabarhub Khabarhub

रुसी गोलाबारीमा १२ युक्रेनीको मृत्यु

काठमाडौँ- युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । निप्रोपेत्रोभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा अन्य एक जनाको मृत्यु भएको बताएका छन् । जापोरिज्जियामा युरोपकै सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्र रहेको छ । दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोलाबारी गरेको आरोप लगाएका…