Live on
Your Voice, Your Power
काठमाडौं– रुसी फौजले नियन्त्रणमा लिएको युक्रेनको मारिउपोल सहरमा हैजाको प्रकोप देखिनसक्ने बेलायती रक्षा मन्त्रालयले चेतावनी दिएको छ । रुसी सेनाको आक्रमणका कारण भग्नावशेषमा परिणत भएको मारिउपोलमा स्वच्छ खानेकुराको अभाव रहेको र खानेपानीको स्रोतमा पनि क्षति पुगेका कारण हैजा र अरु सरुवा रोगको प्रकोप देखिनसक्ने बेलायती रक्षा मन्त्रालयले चेतावनी दिएको हो । हैजा प्रायः दूषित खानेकुरा…