युरोप Archives | Page 33 of 142 | Khabarhub Khabarhub

बेलायतले युक्रेनलाई थप १ अर्ब ३० करोड पाउण्ड सहायता प्रदान गर्ने

काठमाडौं-  बेलायतले युक्रेनलाई थप १ अर्ब ३० करोड पाउण्डको सहायता प्रदान गर्ने भएको छ । बेलायती अर्थमन्त्री ऋषि सुनकले युक्रेनकाका लागि १ अर्ब ३० करोड पाउण्डको अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको बेलायतबाट प्रकाशित हुने द सन्डे टाइम्सले जनाएको छ । यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइने र युक्रेनलाई बेलायतको विद्यमान १.५ अर्ब पाउन्ड सहयोगको…