Live on
Your Voice, Your Power
काठमाडौं– सर्बियाका तीन छिमेकी मुलुकहरुले हवाई क्षेत्रमा उडानको अनुमति नदिएपछि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको सर्बिया भ्रमण स्थगित भएको छ । बीबीसीका अनुसार सर्बियाका छिमेकी मुलुकहरु बुल्गेरिया, उत्तर मेसेडोनिया र मोन्टेनेग्रोले रुसी विदेशमन्त्रीको विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिन अस्वीकार गरेका हुन् । रुसी विदेशमन्त्रालयले लाभ्रोभको सर्बिया भ्रमण स्थगित भएको पुष्टि गरेको छ । यसबारे…