युरोप Archives | Page 35 of 141 | Khabarhub Khabarhub

नेटो सदस्यताका लागि फिनल्याण्ड र स्विडेनले अर्को महिना आवेदन दिने

काठमाडौं– स्विडेन र फिनल्याण्डले अर्को महिना नेटोमा सदस्यताका लागि आवेदन दिने भएका छन् । ती मुलुकका स्थानीय अखबारहरुले आगामी मे महिनामा नेटोमा सदस्यताका लागि आवेदन दिने खुलासा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । फिनल्याण्डको ‘इल्थालेह्टी’ र स्विडेनको ‘एक्सप्रेसेन’ अखबारले श्रोतलाई उद्धृत गर्दै दुबै मुलुकले अर्को महिना नेटो सदस्यताका लागि आवेदन दिने जनाएका हुन्…