युरोप « Khabarhub

रुसी सेनाद्वारा डोनबासमा आक्रमणलाई तीव्रता

काठमाडौं- रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रका ४० भन्दा धेरै शहरमा गोलाबारी गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको युक्रेनी अधिकारीले जनाएका छन् । रुसले युक्रेनी फौजलाई घेरा हाली आक्रमण गरिरहेको समेत अधिकारीले बताएका छन् । तीन महिना लामो युद्धमा राजधानी किभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले आफू समर्थित पृथकतावादीको सहयोगमा…