युरोप « Khabarhub

अर्को वर्ष भारत आउने तयारीमा रुसी राष्ट्रपति पुटिन

एजेन्सी- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नयाँ वर्ष २०२१ को पहिलो छ महिनाभित्रमा भारत आउने तयारी भएको छ । यही बर्ष सन् २०२० को अन्त्यतिर उनी भारत आउने तालिका भए पनि अहिले स्थगित भएकाले अर्को वर्ष आउने तयारीमा लागेको बताइएको छ । पुटिनको अहिलेको भ्रमण स्थगित भएर अर्को वर्षको तालिकामा परेको भारतका लागि रुसका राजदूत निकोलाय…