अमेरिका / क्यानडा Archives | Page 8 of 174 | Khabarhub Khabarhub

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता

वासिङ्टन - इरानका तीनवटा परमाणु स्थलबमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा सतर्कता बढाइएको छ । आक्रमणको केही समयमै, न्युयोर्क र वासिङ्टन डीसीसहित अमेरिकाभरिका प्रमुख शहरहरूमा सुरक्षा सतर्कता बढाइएको हो। न्युयोर्क प्रहरी विभाग (एनवाईपीडी) ले इरानको स्थितिलाई नजिकबाट अनुगमन गरिरहेको बताएका छन्। त्यसैगरी, वासिङ्टन डीसीको महानगरीय प्रहरीले पनि अवस्थामाथि नजिकबाट नजर राखिरहेको जनाएको छ । विभिन्न सुरक्षा…