युरोप Archives | Page 112 of 138 | Khabarhub Khabarhub

फ्रान्समा एकैदिन ६ हजार ५२४ जनामा कोरोनाभाइरसको संक्रमण

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ७६२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ७२९ पुगेको छ । एकै दिन ६ हजार ५२४ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४३ हजार ३०३ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये २८ हजार…