Live on
Your Voice, Your Power
विशेषगरी सत्ता पक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने संसदीय मान्यता छ । तर, प्रतिनिधिसभाका पछिल्ला परिदृश्यहरु हेर्ने हो भने न सरकारले राम्रोसँग काम गर्न सकेको छ, न त प्रतिपक्षको भूमिका नै प्रभावकारी देखिएको छ । यो अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कसरी अगाडी बढ्छ ? प्रतिनिधिसभाभित्र जारी रहेको नेकपा एमालेको अवरोध, संसद् सञ्चालनका सन्दर्भमा…