अन्तर्वार्ता « Khabarhub

‘रेटिनोब्लास्टोमा भएमा बालबालिकाको मृत्युसमेत हुनसक्छ’

पछिल्लो समय बालबालिकाको आँखामा क्यान्सर तथा रेटिनोब्लास्टोको समस्या धेरै देखिएको छ । आँखाको रेटिनामा विभिन्न लेयरहरु हुन्छन् । यसलाई सामान्य भाषामा दृष्टिपर्दा पनि भन्ने गरिन्छ । आँखाको क्यान्सरभन्दा पनि दृष्टिपर्दामा क्यान्सर धेरै हुने गरेको छ । यो रोगको उपचार भनेको बालबालिकाको आँखा निकाल्नु नै हो । दुई वटा आँखामा यो समस्या आयो भने बालबालिकाको मृत्युसमेत…