अन्तर्वार्ता « Khabarhub

‘सिक्दै अभ्यास गर्दैछौँ तर राष्ट्रियसभा अपरिपक्व छैन’

काठमाडौँ - राष्ट्रियसभा संघीय संसदको माथिल्लो सदन हो । यो परिपक्व हुन्छ, हुनुपर्छ भनिन्छ । नेपालमा पनि राष्ट्रियसभाले संसदीय अभ्यासमा गहन र प्रभावकारी ढङ्गबाट भूमिका खेल्दै आइरहेको छ तर के यसले अपेक्षित भूमिका निभाउन सकेको छ त ? यसै  प्रश्नको सेरोफेरोमा केन्द्रीत रहेर राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश : ६…