Live on
Your Voice, Your Power
अहिलेको समयमा शिक्षा अति आवश्यकता छ। यसको उपयोगिता पनि बढ्दै छ। हाम्रो शिक्षा प्रणाली र विश्व विद्यालयले दिने शिक्षालाई पछिल्लो समय सबैले नाक खुम्च्याउन थालेका छन्। एउटा प्राज्ञिक थलोका रूपमा जसरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने हो त्यो ठाउँमा हामी चुकेका छौँ। एकातर्फ राजनीतिक खेलले हाम्रा विश्वविद्यालय दुर्गन्धित भएको कुरा आएको छ। देशमा लाखौंलाख युवा हरेक…