अन्तर्वार्ता « Khabarhub

गृहमन्त्रीको आदेश प्रहरीले टेर्न छोड्यो

आफ्नो निजी स्वार्थ बाझिने मन्त्रालयमा नै मन्त्री भएर केही व्यक्ति सरकारमा सहभागी भएको भन्दै यसको आलोचना गरिएको छ। मन्त्रीले आफ्नो निजी स्वार्थ बाझिएका कारणले त्यो मन्त्रालयमा आफू अनुकूल काम गर्ने र त्यो मन्त्रालयको काम कामकारबाहीमा निष्प्रभावी बनाउन सक्छन् भनेर आंशका भइराखेका छन्। आखिर यस्तै हो त ? किन नयाँ मन्त्रीसँग शंका गरिँदै छ ? यी…