Live on
Your Voice, Your Power
पुस १० गते नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत पाएको छ। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९९ प्रतिशत बढी मत पाएका छन्। चुनावमा कसैको बहुमत नआए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसमेत प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको हो। यसरी प्रचण्डलाई सबैले विश्वासको मत दिँदा विपक्षमा नेपाल…