अन्तर्वार्ता Archives | Page 57 of 80 | Khabarhub Khabarhub

‘आफ्नो स्वास्थ्यलाई ध्यान दिएर दर खानुपर्छ’

काठमाडौं - हिन्दु नारीको महत्वपूर्ण चाड हरितालिका तिजको पहिलो दिन आज दर खाएर मनाइँदै छ। भोलि व्रत बस्ने भएकाले दिनभर नाच गान गदै पीडा पोख्दै चर्को घाममा उनीहरूलाई समस्या नहोस् भनेर परापूर्वकालदेखि नै उनीहरूलाई दर खाइने प्रचलन रहेको छ। अहिले उपत्यका लगायतका सहरमा यो रमझम बढ्न थालेको छ। दर खाने र खुवाइने प्रचलन एक महिना…