Live on
Your Voice, Your Power
काठमाडौं– सरकारी र नीजि क्षेत्रको व्यवसायीक विज्ञापन संकलन गरेर सञ्चारमाध्यममा वितरण गर्ने विज्ञापन एजेन्सीहरुको साझासंस्थाका रुपमा रहेको विज्ञापन संघले हरे वर्ष आयोजना गर्ने राष्ट्रिय स्तरको कृति अवार्ड केही समयअघि मात्रै सम्पन्न भएको छ । नेपालमा झण्डै साढे २ सय विज्ञापन एजेन्सीहरु क्रियाशिल छन् । संघमा भने एकसय ३० वटा एजेन्सीहरु आवद्ध छन् । जुन बढ्ने…