जीवनशैली Archives | Page 18 of 88 | Khabarhub Khabarhub

राति बत्ती बालेर सुत्नु राम्रो कि नराम्रो ?

काठमाडौं- कतिपय मानिसहरूको राति बत्ती बालेर सुत्ने बानी हुन्छ। एक अध्ययनमा भनिएको छ कि रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यद्यपि, सुत्ने समयमा बत्ती निभाउनु सामान्य वाक्यांश नै हो । बत्ती बन्द गर सुत्नु पर्‍यो भन्ने भनाइ पनि धेरैको मुखबाट सुन्ने गरीन्छ । बत्ति बालेर सुत्दा निम्तिन सक्छन् यस्ता…