जीवनशैली « Khabarhub

गर्मीमा कोठा चिसो राख्न रोप्नुपर्ने पाँच इन्डोर प्लान्टहरू

काठमाडौं- गर्मीमा आफ्नो घर कोठा शीतल चिसो र आरामदायी होस् भन्ने हुन्छ । कतिपयले आफ्नो कोठालाई सुन्दर बनाउन विभिन्न प्रकारका इन्डाेर प्लान्टहरू रोप्ने गर्छन् । तर कुनै ती इन्डाेर प्लान्ट पनि छन् जसले कोठालाई शीतल राख्न मद्दत गर्छन् । यी प्लान्टले हावालाई चिसो पनि बनाउँछ। घ्यु कुमारी छालाका लागि चिनिने एलोभेराले हावा सफा पनि गर्छ…