जीवनशैली « Khabarhub

राति निद्रा नलाग्ने समस्या छ ? यसो गर्नुहोस्   

दिनभरि थकानका बाबजुद पनि कतिपय मानिसलाई राति राम्ररी निन्द्रा लाग्दैन । ओछ्यानमा पल्टेको निकै बेरसम्म निदाउन  नसक्दा मानिसलाई तनाव हुन्छ । र अनिन्द्राले स्वास्थ्यमा अरु नकारात्मक असर पनि पार्ने गर्छ ।  निद्रा नपुग्दा र शरीरको घडी नमिल्दा धेरै शारीरिक प्रकिया अवरुद्ध हुन्छन् र त्यसो हुँदा हृदयरोग, क्यान्सर र मधुमेहको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् । यस्तोमा…